दसैँ मनाउन घर जाँदै नागरिक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
दसैँ, तिहार मनाउनका लागि बसबाट घर जान शुक्रबार बिहान काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा आएका सर्वसाधारण नागरिक । तस्बिरः हरिराम भेटुवाल/रासस
