सूर्योदयको दृश्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | रासस
दाङ, ३ कात्तिकः
दाङको राप्ती गाउँपालिका–१ स्थित बन्चरे देउरालीबाट मङ्गलबार देखिएको भालुबाङ बजार, राप्ती नदी, अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको भूभाग र सूर्योदयको दृश्य । तस्बिरः कुलदीप न्यौपाने

