Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा एकीकृत हुलाक भवनको निरीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः सञ्चार तथा सूचनामन्त्री डा विक्रम तिमिल्सिनाले एकीकृत हुलाक भवनको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी र अग्नी नियन्त्रण व्यवस्थापन, आपतकालीन निकासलगायतका पक्षहरुको अवलोकन गर्नुभयो ।

    निरीक्षणका मन्त्री तिमिल्सिनाले हालसम्मको प्रगति, देखापरेका समस्या र समाधानका उपाय सम्बन्धमा विस्तृत रुपमा छलफल गर्नुभएको थियो । सो अवसरमा विभागका महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग उपमहानिर्देशकलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan