रसुवागढीस्थित नेपाल-चीन सिमानामा राष्ट्रिय झण्डा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
गत भदौ १० गते भोटेकाशी -रसुवा हुँदै आएको बाढीले नेपाल-चीनको सिमाना रसुवागढी बगाएपछि त्यसलाई पुनःस्थापना गर्न सिमानामा सुरक्षाकर्मीले गाडेको राष्ट्रिय झण्डा । तस्बिरःसरस्वती न्यौपाने/रासस

