मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
काठमाडौँ, १८ कात्तिकः नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

