नगरकोटबाट देखिएका हिम शृङ्खलाहरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
पर्यटकीयस्थल नगरकोटबाट बिहीबार देखिएको हिम श्रृङ्खलाहरु । नगरकोट सूर्योदय र हिम शृङ्खलाहरुको दृश्यावलोक गर्न यहाँ आन्तरिक तथा विदेश पर्यटकहरु आउने गर्दछन् । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस


