पुनहिलबाट देखिएको सूर्योदय
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदय । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकनका लागि प्रसिद्ध छ । तस्बिरः सन्तोष गौतम÷रासस


