गणेश नाच प्रस्तुत
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |
मकवानपुर जिल्ला थाहा नगरपालिका–९ चित्लाङको हात्तीसार डबलीमा शुक्रबार मध्यराति कतिपुन्हि प्याखँ (कात्तिक नाच) अन्तर्गत विभिन्न देवगण नाच प्रस्तुत गर्दै । यस नाचमा गणेश, भैरव, वाराही, कुमारी, महालक्ष्मीलगायत ९ जना देवगण छ । नाच बिहीबार रातिदेखि रातभरी शुक्रबार बिहान सम्म देखाईएको थियो । यो कृष्णलीला अन्तर्गत वानासुर राजाको कथामा आधारित नाच प्रदर्शन गरिएको थियो । तस्बिरः रत्न श्रेष्ठ÷रासस


