Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टीआईएको मिश्रित नतिजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

आयोजक टीआईएले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार मिश्रित नतिजा निकालेको छ । टीआईए ‘बी’ ले जित हात पा¥यो भने टीआईए ‘ए’ ले हार व्यर्होयो ।

टीआईए ‘बी’ ले निम्सलाई ३२–२० ले पराजित ग¥यो । जितमा आयुश तामाङले १६ अंक योगदान गरे । 

अनमोल माझीको २१ अंक सहयोगमा काठमाडौं जेभियर्सले टीआईए ‘ए’ लाई ४१–२१ ले हरायो ।

सिनियर ब्वाइजमै ज्ञान निकेतनले स्किब्सलाई २९–२७, मार्वलसले रिलायन्स को–एडलाई ३१–२२ र एलआरआईले क्याम्पियनलाई ३०–१८ ले पाखा लगाए । मार्वलसका सिनेप शाहीले २१ तथा एलआरआईका सुजल मडईंले १४ अंक जोडे ।

सिनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभनले टीआईएलाई २६–८, भ्याली पब्लिकले इम्पेरियल वल्र्डलाई ५३–८, चेल्सी वल्र्ड स्कुलले एलआरआईलाई १७–१० र निम्सले जोन डेवीलाई २०–६ ले पन्छाए । बौद्धकी जस्मिन गुरुङले ११, भ्याली पब्लिककी सेलिना गुरुङले २५, चेल्सीकी प्रारम्भ पन्तले १० र निम्सकी सिसरा तामाङले ६ स्कोर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan