Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक डा. बराल नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार |
newsabhiyan

काठमाडौं, २९ साउन ।  काठमाडौँ विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्।

विश्वविद्यालयको नेतृत्वका लागि उनलाई उपकूलपति पदमा नियुक्त गरिएको हो।

उनको नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवनियुक्त उपकूलपति डा. बरालले विश्वविद्यालयको गुणस्तरीय शिक्षा, अनुसन्धान तथा समग्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan