Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदानको समय बेलुका ७ः०० बजेसम्म थप गरिएको छ । 

    यसअघि आज बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरी बेलुका ७ः०० बजेसम्म कायम गरिएको कांग्रेसले निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan