Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

काठमाडौँ, २७ असोजः बडादसैँको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

विभिन्न धार्मिक ग्रन्थमा चन्द्रमाको आकारको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा भएको उल्लेख छ । 

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको  आराधना गरिन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan