Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

कास्की, २८ असोज  : पोखरा महानगरपालिका-३ नदीपुरस्थित सोही ठाउँ बस्ने बर्दिया घर भएका ५५ वर्षीय लहरी चौधरीले संचालन गरेको गुरूङसेती फ्रेस हाउसमा बुधबार बिहान आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan