मादीसेतीमा स्नान गर्दै भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
हरिबोधनी एकादशी पर्वका अवसरमा शुक्रबार व्यास(३ स्थित मादीसेतीमा स्नान गर्न आएका सर्वसाधारण नागरिक । जिल्लाका विभिन्न ठाउँमा एकादशी मेला भर्न सर्वसाधारणको घुइँचो बढेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस


