Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करेन्ट लागेर मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

काठमाडौं, ६ भदौ मोरङ, कटहरी गाउँपालिका-१ खोरिया बस्ने ४४ वर्षीय पवन राजवंशीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२९ रत्नपुर बस्ने २६ वर्षीय साहजाद अंसारीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही महानगरपालिका-२१ स्थित राजा ग्यारेज वर्कसपमा ना.७ त ५२९६ नम्बरको कम्पाईन धान काट्ने मेसिन बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गण्डक हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan