Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिनधारा झरना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२, काफल डाँडामा अवस्थित तिनधारा झरनामा मनोरञ्जन लिँदै पर्यटक। यो झरना काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दुरीमा अवस्थित छ। यहाँ झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आउने गर्छन् । तस्बिरः सनम सुवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan