चरन क्षेत्रमा चर्दै गरेका याकचौँरी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्यारा क्षेत्रको चरन क्षेत्रमा चर्दै गरेका याक चौँरी। उपल्लो मुस्ताङमा स्थानीय किसानले व्यावसायिक रुपमा याकचौँरी र भेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस
