Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वयम्भू महाचैत्यमा बाजागाजासहित भक्तजन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
newsabhiyan

एक महिने गुँला पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा परम्परागत बाजागाजासहित चैत्य परिक्रमा गर्दै नेवार समुदायका बौद्ध धर्मावलम्बी । नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइने गुँला पर्वमा विभिन्न परम्परागत बाजा बजाउँदै चैत्य तथा देवीदेवताको परिक्रमा गर्ने परम्परा छ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan