छल्कुङ झरना
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |
नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित डेनी मुहान भएर आएको पानीबाट भाल्चेमा बनेको छल्कुङ झरना । किस्पाङको प्राकृतिक सौन्दर्यतामा झरनासहितका मनमोहक दृश्यले यहाँ आन्तरिक एवं बाह्य पर्यटनको आवागमन वृद्धि हुँदै गएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस
