खोपारामा पर्यटकको चहलपहल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |
हिमशृङ्खला, पहाडी भूगोल र लेकमा फुलेको बुकी अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा लेकमा आएका आन्तरिक पर्यटक । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोपाराबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमालका साथै पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर:सन्तोष गौतम/रासस
