Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुस्ताङमा स्याउ टिप्दै श्रमिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

मुस्ताङको घरपझोङ-३ स्थित ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास स्याउ फार्ममा स्याउ टिप्दै श्रमिक । स्याउ टिप्ने जिल्ला स्तरीय कार्य तालिका अनुसार हिजोदेखि मुस्ताङका स्याउ बगैँचामा छिटो पाक्ने जातको स्याउ टिप्न सुरु गरिएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan