Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने अपेक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं, २ असोज ।  मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने बताइएको छ।

नियमित कार्यसूचीअन्तर्गत मन्त्रालयगत प्रस्ताव, प्रशासनिक निर्णय तथा आवश्यक समसामयिक विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।

बैठकमा प्रस्तुत हुने प्रस्ताव र गरिने निर्णयबारे भने औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद् बैठकपछि सरकारका निर्णय सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan