Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शनिबार वीरगञ्जमा चुनरी यात्रा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

 वीरगञ्ज (पर्सा), २३ असोजः नवरात्रका अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको सम्पूर्ण तयारी प्रायः पूरा भएको छ  । 

    हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिर प्राङ्गणबाट यात्रा प्रारम्भ हुने र त्यसमा १० हजार स्थानीय महिला तथा भक्तजन सहभागी हुनेछन् । विभिन्न सामाजिक सङ्घसंस्था पनि यात्रामा सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan