Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

जनकपुरधाम, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल लामिछानेले जनकपुरधाममा छठ पर्वअन्तर्गत  आज साँझ खरना व्रत मनाउनुभएको छ ।

    लामिछाने दम्पतीले जनकपुरधामको शिवचोकस्थित स्थानीय नरेश साहको घरमा पुगेर छठ पर्वको खरना विधि सम्पन्न गर्नुभएको हो । छठ पर्वको धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत्त्वलाई आत्मसात् गर्दै विधि र परम्पराअनुसार पर्व मनाउन उहाँहरू आज जनकपुरधाम पुग्नुभएको हो ।

    छठ पर्वका अवसरमा जनकपुरधाम आउनुभएका लामिछाने दम्पतीले यहाँको धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदै खरना व्रत मनाउनुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan