Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिरण्य कश्यपुको वध गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

ललितपुरको पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा ऐतिहासिक कात्तिक नाचअन्तर्गत ‘नरसिंह अवतार’ले हिरण्य कश्यपुको वध गर्दै। कात्तिक नाचको विशेष आकर्षण मानिने यस प्रस्तुतिमा भगवान् विष्णुको नरसिंह अवतार र हिरण्यकश्यपुबीचको पौराणिक प्रसङ्गलाई परम्परागत नृत्य तथा तान्त्रिक विधिमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan