Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

दमौली (तनहुँ), ६ भदौः तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा आज टिपर खस्दा चालक बेपत्ता भएका छन् । 

    तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेती नदीमा खसेको हो । चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा सेती नदीमा टिपर चालकको खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan