Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः २८ प्रहरी  सम्पर्कविहीन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

काठमाडौँ, ११ भदौः भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेका १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरीस्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक प्रहरी सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धार जारी रहेको तथा त्यस निम्ति तीन हजार ३१८ जना परिचालन भएका प्रहरी प्रवक्ता  अविनारायण काफ्लेले राससलाई बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan