कालभैरव मन्दिरमा भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँको हनुमानढोका क्षेत्रमा रहेको कालभैरव मन्दिरमा दर्शन एवं दीप प्रज्वलन गर्न आएका भक्तजन । कालभैरवको पूजाआजा गर्नाले मनको डर, दशाग्रह पन्छिने, परिवारमा कलह नहुने, मन शान्ति, अकाल मृत्यु नहुने, नकारात्मक शक्तिको नष्ट हुने जनविश्वास छ । तस्बिरः लोकेश धामी/रासस
