Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश प्रमुख कर्णद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

जनकपुर, १५ भदौः मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ ।

आज प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक उद्धार कोषमा प्रदान गर्नुहुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan