कालभैरवको पूजाआजा एवं दर्शन गर्न आएका भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा रहेको कालभैरवको बुधबार पूजाआजा एवं दर्शन गर्न आएका भक्तजन । काल भैरवको दर्शन तथा पूजाआजा गर्नाले मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास रहिआएको छ । तस्बिरः विमलबहादुर विष्ट/रासस
