Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिराबल गरुङको एक संक्षिप्त अन्तवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार २२ मंगलबार | २२४९ पटक हेरिएको

हिराबल गुरूङको छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक २०१३ सम्पन्न भए पछि लिएको संक्षिप्त अन्तरवार्ता
सन् २०१३ मा छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको जुरीख शहरमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सन्दर्भमा एन. आर. एन. ए., एन सि सि - स्विट्जल्याण्डका तत्कालिन महासचिव हिराबल गरुङको एक संक्षिप्त अन्तवार्ता किएको थियो। तिनै हिराबल गरुङले आज ६ जुलाई २०१५ मा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan