Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधी रक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार |

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधी रक्षा गर्न सफल भएका छन् ।

पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनाल विच भएको खेलमा प्रिन्सले जित हात पारे । 

प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन् । यसका साथै प्रिन्सले लिगमा हारेको बदला समेत लिएका छन् ।

 प्रिन्सले ४८ हजार ५ सय मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपबिजयी क्षितिजले ३० हजार मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त प्राप्त गरे । पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए ।

 बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan