सुनको मूल्य स्थिरः चाँदीको घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)
देउवाको अभिव्यक्ति पछि बालेन सरकारले संशोधन गर्न लागेको संविधानमा सनातन हिन्दू राष्ट्र हुनसक्ने भनेर धर्मनिरपेक्षतावादीहरू झस्किएका हुन् ।
काठमाडौैँ, २ भदौः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।
