ड्रागन फ्रुट खेती
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |
दाङको घोराही उपमहानगरपालिका–१८ अखबरेस्थित ङानी दङाली ड्रागन फार्ममा ढकमक्क फुलेका ड्रागन फ्रुटका फूल । रुकुम पूर्वको तकसेराका दिलचन बुढा र दुर्गाबहादुर बुढाले दुई बिघा जमिन भाडामा लिएर विगत छ वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
