दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थी धिमे बाजा बजाउँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार |
भक्तपुरको निओ फ्युजन बाजा समूहमा धाँ, धिमे र बासुरी बाजा सिकेका ५८ जना प्रशिक्षार्थी प्रशिक्षण पूरा भएपश्चात आज भएको ‘बाजा दीक्षान्त ’ समारोहमा नेवार संस्कृतिका परम्परागत धिमे बाजा बजाउँदै । तस्बिरः रेणु त्वानाबासु/रासस
