Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

नेपालका विवेक शाही, मनीषा मगर, राधिका धामी र सन्ध्या श्रेष्ठले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेका  छन् ।

भारतको पुनेमा भइरहेको प्रतियोगितामा नेपालका पारस बडिलाले रजत, आशिका विकले कांस्य, जनक सार्कीले रजत, चेलिफुङ लिम्बूले कांस्य, अन्भी शाहीले रजत र कांस्य तथा वान्स श्रेष्ठले रजत हात पारेको प्रतियोगितामा निर्णायकका रुपमा सहभागी रवि शाहीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan