Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरूवा बन्दुक बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

काठमाडौं :   बाजुरा, गौमुल गाउँपालिका-६ बसलास्थित बरमाण्डौ सामुदायिक वनको ओढारबाट भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-९ जिनुवा नजिक कालिका सामुदायिक वनबाट भरूवा बन्दुक ५ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan