Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१२ थान एकनाले भरूवा बन्दुक बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

काठमाडौं :  सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१२ स्थित भदाले सामुदायिक वनको ओडारबाट एकनाले भरूवा बन्दुक ७ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । 

 गोरखा, आरूघाट गाउँपालिका-६ चिहानडाँडास्थित जंगलबाट एकनाले भरूवा बन्दुक ५ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय आरूघाटबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan