Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनचाँदीको मूल्य घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ९ भदौः स्थानीय बजारमा आज सुनको मूल्य  रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।  

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan