Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालिबाबा भोलि नेपाल आउँदै, पशुपतिनाथ दर्शनसँगै धार्मिक–राजनीतिक भेटघाट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार |
newsabhiyan

काठमाडौं, १० भदौ ।  स्वामी श्री कालीदास (कालिबाबा) तीनदिने नेपाल भ्रमणका क्रममा भोलि ११ गते नेपाल आउने भएका छन्।

भ्रमणका क्रममा उनले पशुपतिनाथ मन्दिर मा दर्शन गर्नुका साथै विभिन्न धार्मिक तथा राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

कालिबाबाको नेपाल भ्रमण धार्मिक गतिविधिसँगै राजनीतिक भेटघाटका कारण पनि चासोको विषय बनेको छ।

नेपाल बसाइका क्रममा उनले धार्मिक क्षेत्रका अगुवा तथा राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने तयारी रहेको छ।

भ्रमणका क्रममा पशुपतिनाथको दर्शनलाई प्रमुख धार्मिक कार्यक्रमका रूपमा लिइएको छ।

तीनदिने नेपाल भ्रमण पूरा गरी कालिबाबा १३ गते भारत फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan