Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

काठमाडौँ, १६ भदौः  राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan